२३ मंसिर २०७९, शुक्रबार

गेटामा एक जना पुरुष मृत अवस्थामा फेला

२९ फाल्गुन २०७७, शनिबार
गेटामा एक जना पुरुष मृत अवस्थामा फेला

धनगढी । मोहना अत्तरिया छ लेन सडकको गेटा आरपि फ्ल्योर मिल नजिकै एक जना पुरुष मृृृत भेटिएका छन् ।निर्माणधिन मोहना अत्तरिया छ लेन सडको नालीमा पुरुष शव तैरिरहेको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

घटना के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo