२० असार २०७९, सोमबार

बिश्व हिन्दु युवा संघ डोटिको अध्यक्षमा गणेश,दिपेन्द्र केन्द्रीय समितिको सद्स्यमा मनोनित

२९ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
बिश्व हिन्दु युवा संघ डोटिको अध्यक्षमा गणेश,दिपेन्द्र केन्द्रीय समितिको सद्स्यमा मनोनित

धनगढी : बिश्व हिन्दु युवा संघ डोटिको जिल्ला अध्यक्षमा गणेश शाहीलाई मनोनित गरिएको छ । बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले मनोनीत गरेका हुन् ।

त्यस्तै दिपेन्द्र सिह ठकुरिलाई बिश्व हिन्दु युवा संघको केन्द्रीय समितिको सद्स्यमा मनोनित गरिएको छ ।
देशको धर्म सस्कृति जोगाउने पुर्खाको गौरबको खोजी गर्ने र नेपाली समाजलाइ समृद्धिको मार्गमा लैजाने युवाहरूलाई जिम्मेवारी दिईएको बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाह  बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo