धनगढी : बिश्व हिन्दु युवा संघ डोटिको जिल्ला अध्यक्षमा गणेश शाहीलाई मनोनित गरिएको छ । बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले मनोनीत गरेका हुन् ।
त्यस्तै दिपेन्द्र सिह ठकुरिलाई बिश्व हिन्दु युवा संघको केन्द्रीय समितिको सद्स्यमा मनोनित गरिएको छ ।
देशको धर्म सस्कृति जोगाउने पुर्खाको गौरबको खोजी गर्ने र नेपाली समाजलाइ समृद्धिको मार्गमा लैजाने युवाहरूलाई जिम्मेवारी दिईएको बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाह बताए ।