Khabar Ujyalo

फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सवमा रवि लामिछाने र रविन्द्र मिश्रबिच संवाद हुने

२८ फाल्गुन २०७७, शुक्रबार
फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सवमा रवि लामिछाने र रविन्द्र मिश्रबिच संवाद हुने

धनगढी : उन्नती कलचरल भिलेजको सहकार्य फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सवमा शनिबार चर्चित संचारकर्मी रवि लामिछाने र साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्र बिच संवाद हुने भएको छ ।

नवलपुरको गैडाकोटमा शुक्रवार र शनिबार घुम्ती साहित्य महोत्सव चलेको छ ।

सामाजिक जिम्मेवारी वहन गर्ने एकाइ चौधरी फाउन्डेसनद्वारा निर्मित ‘उन्नति कल्चरल भिलेज’ आज विधिवत् सञ्चालनमा आएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.