Khabar Ujyalo

सिद्धराज पनेरू घरेलु तथा साना उद्योग समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

२६ फाल्गुन २०७७, बुधबार
सिद्धराज पनेरू घरेलु तथा साना उद्योग समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

धनगढी : कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरू घरेलु तथा साना उद्योग समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित भएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सचिव पनेरूलाई घरेलु तथा साना उद्योग समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।

महासंघले कार्यकारिणी समिति सदस्य डीबी बस्नेतको सभापतित्वमा घरेलु तथा साना उद्योग समिति गठन गरेको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.