२१ मंसिर २०७९, बुधबार

धनगढीमा लेखराज र कर्ण थापाको कुकुरको घाँटीमा,अत्तरियामा भिम रावलको नेम प्लेट सुँगुरको घाँटीमा

२६ फाल्गुन २०७७, बुधबार
धनगढीमा लेखराज र कर्ण थापाको कुकुरको घाँटीमा,अत्तरियामा भिम रावलको नेम प्लेट सुँगुरको घाँटीमा

धनगढी : धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको  ‘नेम प्लेट’ र कर्ण थापाको नाम अध्यक्ष प्लेट कुकुरको घाटीमा झुन्ड्याइएको थियो भने अत्तरियामा डा. भिम रावल नेम प्लेट सुगुरको घाँटीमा झुन्डियाएको छ ।

बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो ।

सामाजिक सन्जालमा यस्तो कार्य अमानविय र घृणित क्रियाकलाप भएको भन्दै आलोचना भईरहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo