९ आश्विन २०७९, आईतवार

कसले कुकुरको घाटीमा झुन्ड्यो लेखराज भट्टको ‘नेम प्लेट’ र कर्ण थापाको ‘नेम प्लेट’ ?

२६ फाल्गुन २०७७, बुधबार
कसले कुकुरको घाटीमा झुन्ड्यो लेखराज भट्टको  ‘नेम प्लेट’ र कर्ण थापाको ‘नेम प्लेट’  ?

धनगढी : धनगढीमा लेखराज भट्टको  ‘नेम प्लेट’ र कर्ण थापाको नेम प्लेट कुकुरको घाटीमा झुन्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो।

लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट र कर्ण थापाको नाम अध्यक्ष प्लेट कुकुरको घाँटीमा माधव समुहले झुन्ड्याइको ओलि समुहले जनाएको छ ।

बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo