धनगढी : धनगढीमा लेखराज भट्टको ‘नेम प्लेट’ र कर्ण थापाको नेम प्लेट कुकुरको घाटीमा झुन्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो।
लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट र कर्ण थापाको नाम अध्यक्ष प्लेट कुकुरको घाँटीमा माधव समुहले झुन्ड्याइको ओलि समुहले जनाएको छ ।
बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो ।