२० असार २०७९, सोमबार

लोक सेवा आयोगले खोल्यो ठूलो संख्यामा खरिदार पदमा विज्ञापन

२६ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
लोक सेवा आयोगले खोल्यो ठूलो संख्यामा खरिदार पदमा विज्ञापन

काठमाडौं : लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। 

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

बिज्ञापन बारेमा थाहा पाउन:

https://gorkhapatraonline.com/viewer?file=https%3A%2F%2Fgorkhapatraonline.com%2FArchiveNewsFile%2F60482946794f9_loksewa_notice.pdf

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo