Khabar Ujyalo

अछाममा बिधार्थी बोकेको ट्याक्टर दुर्घटना,१५ विद्यार्थी घाइते

२५ फाल्गुन २०७७, मंगलवार
अछाममा बिधार्थी बोकेको ट्याक्टर दुर्घटना,१५ विद्यार्थी घाइते

अछाम : अछाममा बिधार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ।

मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्तमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परि १५ जना बिधार्थी घाइते भएका छन ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी चौकि मेल्लेखले जनाएको छ।

मेल्लेख गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट फर्कने क्रममा दुर्गादेवि माध्यमिक बिधालयका बिधार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको हो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.