१९ मंसिर २०७९, सोमबार

धनगढी बसपार्क होटेलबाट तीन युवक र एक युवती प्रहरी नियन्त्रणमा

२५ फाल्गुन २०७७, मंगलवार
धनगढी बसपार्क होटेलबाट तीन युवक र एक युवती प्रहरी नियन्त्रणमा

धनगढीको एक होटेलबाट चार जना पक्राउ परेका छन् । धनगढी बसपार्कमा रहेको होटेलबाट तीन युवक र एक युवती गरी चार जनालाई पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विशेष सूचनाका आधारमा चार जनालाई नियन्त्रण लिएर सोधपुछ गरिरहेको र थप कुरा अनुसन्धान पछि मात्रै थाहा हुने  बताए । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo