Khabar Ujyalo

एरिष्टो विद्यालयले नारी दिवसको अवसरमा विद्यालयमा कार्यरत महिला शिक्षकलाई सम्मान

२४ फाल्गुन २०७७, सोमबार
एरिष्टो विद्यालयले नारी दिवसको अवसरमा विद्यालयमा कार्यरत महिला शिक्षकलाई सम्मान

फागुन २४
१११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनगढीमा रहेको माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत महिला शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

शिक्षाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएकोले शिक्षा क्षेत्रको विकास र उन्नयनमा तुलनात्मक रूपमा नारीको भूमिका महत्त्वपूर्ण हुने र एरिष्टो माध्यमिक विद्यालयको शैक्षणिक प्रगतिमा पनि महिला शिक्षकको भूमिका निकै उत्कृष्ट रहेको हो भनी विद्यालयले सम्मान गरेको हो।

शिक्षाको ज्योति फैलाउने विद्यालयमा कार्यरत नारी शिक्षिकालाई सम्मान गर्न पाउनुलाई आफ्नो सौभाग्य सम्झेको कुरा विद्यालयकी प्रबन्ध निर्देशक शान्ति अधिकारीले बताइन् ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.