१९ मंसिर २०७९, सोमबार

नेता महरद्धारा लिखित पुस्तक ‘महाकाण्ड’ बिमोचन

२२ फाल्गुन २०७७, शनिबार
नेता महरद्धारा लिखित पुस्तक ‘महाकाण्ड’ बिमोचन

धनगढी :नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड बिमोचन भएको छ । शनिबार राजधानीमा एक बिशेष कार्यक्रमका बीच पार्टी सभापति शेरबहादुर देउवाले पुस्तक बिमोचन गरेका हुन् । 

संसद गठन देखि विघटनसम्मका सरकार काण्डहरुलाई समेटेर महाकाण्ड पुस्तकमा घटनाहरु समेटिएको नेता महरले जानकारी दिए । गतबर्ष नेता महरले ‘नेकपा सरकारका काण्डैकाण्ड’ नामक पुस्तक प्रकाशित गरिसकेका छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo