KhabarUjyalo

धनगढीमा चैत ३ गते देखि मेयर उपमेयर प्याब्सन क्रिकेट कप प्रतियोगिता हुने

१६ फाल्गुन २०७७, आईतवार
धनगढीमा चैत ३ गते देखि मेयर उपमेयर प्याब्सन क्रिकेट कप   प्रतियोगिता हुने

धनगढी: धनगढीमा मेयर उपमेयर प्याब्सन क्रिकेट कप प्रतियोगिता हुने भएको छ ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्याब्सन धनगढी नगर समितिको आयोजनामा चैत ३ गतेदेखि सुरु हुने जानकारी दिएको हो। 

प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरि ३० टोलीको सहभागीता रहने छन् । छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo