KhabarUjyalo

सय जना प्रभावशाली नेपाली व्यक्तिको सूचिमा सुदूरपश्चिमका योगेश ओझा !

१५ फाल्गुन २०७७, शनिबार
सय जना प्रभावशाली नेपाली व्यक्तिको सूचिमा सुदूरपश्चिमका योगेश ओझा !

धनगढी : सुदूरपश्चिमका योगेश ओझा नेपालका सय जना प्रभावशाली व्यक्तिको सूचिमा पर्न सफल भएका छन् ।ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्व विद्यार्थी ओझा रिसर्च तथा डेभोलप्मेन्ट ईञ्जिनियर हुन् । 

ईञ्जिनियर ओझाले सय जना प्रभावशाली व्यक्तिको सूचिमा परेको खवर सुन्दा आफूलाई शुरुमा विश्वास नै नलागेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् – ‘म अझै विश्वास गर्न सक्दिन कि म १०० व्यक्ति र संगठनहरूको वार्षिक सूचीमा छु जसले उनीहरूलाई हेर्दछन् जसले हाम्रो जीवनलाई कसरी प्रभाव पार्दछन् र प्रभाव पार्दछन्। सुरक्षा र पुनस् कल्पनामा मेरो कामको लागि सूचीमा हुनु यो ठूलो सम्मान हो।
धन्यवाद व्यवसाय 360, मेरा सबै सल्लाहकारहरू, शिक्षकहरू र शुभचिंतकहरूलाई धन्यवाद।’

बिजनस म्यागजिनले प्रकाशन गरेको उक्त सूचिमा कुलमान घिसिङ लगायत समाज बदल्न योगदान पु¥याउन बिभिन्न बिधाका व्यक्तिहरु परेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo