१८ असार २०७९, शनिबार

सय जना प्रभावशाली नेपाली व्यक्तिको सूचिमा सुदूरपश्चिमका योगेश ओझा !

१५ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
सय जना प्रभावशाली नेपाली व्यक्तिको सूचिमा सुदूरपश्चिमका योगेश ओझा !

धनगढी : सुदूरपश्चिमका योगेश ओझा नेपालका सय जना प्रभावशाली व्यक्तिको सूचिमा पर्न सफल भएका छन् ।ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्व विद्यार्थी ओझा रिसर्च तथा डेभोलप्मेन्ट ईञ्जिनियर हुन् । 

ईञ्जिनियर ओझाले सय जना प्रभावशाली व्यक्तिको सूचिमा परेको खवर सुन्दा आफूलाई शुरुमा विश्वास नै नलागेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् – ‘म अझै विश्वास गर्न सक्दिन कि म १०० व्यक्ति र संगठनहरूको वार्षिक सूचीमा छु जसले उनीहरूलाई हेर्दछन् जसले हाम्रो जीवनलाई कसरी प्रभाव पार्दछन् र प्रभाव पार्दछन्। सुरक्षा र पुनस् कल्पनामा मेरो कामको लागि सूचीमा हुनु यो ठूलो सम्मान हो।
धन्यवाद व्यवसाय 360, मेरा सबै सल्लाहकारहरू, शिक्षकहरू र शुभचिंतकहरूलाई धन्यवाद।’

बिजनस म्यागजिनले प्रकाशन गरेको उक्त सूचिमा कुलमान घिसिङ लगायत समाज बदल्न योगदान पु¥याउन बिभिन्न बिधाका व्यक्तिहरु परेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo