२० मंसिर २०७९, मंगलवार

‘पटक–पटक मरेर पनि बाँचेका थिए मेरा श्रीमान्’: राधिका

१३ फाल्गुन २०७७, बिहीबार
‘पटक–पटक मरेर पनि बाँचेका थिए मेरा श्रीमान्’: राधिका

काठमाडौं । प्रधानमन्त्रीपत्नी राधिका शाक्यले श्रीमान् तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक जीवनमा भोग्नुपरेका कठिनाइ, राजनीतिक संघर्ष र रोग र भोकसँग जुध्नुपरेका अनुभूतिलाई उल्लेख गरेर पुस्तक ‘मेरा अनुभूति’ प्रकाशित गर्नुभएको छ । पत्नी राधिकाको पुस्तकको लोकार्पण प्रधानमन्त्री ओली आफैँले गर्नुभएको छ । 

विवाह गरेपछिको जीवन र उपचारका लागि दिल्ली, बैंकक, अमेरिकासहितका देशमा श्रीमान्लाई लगेका प्रशंग राधिकाले पुस्तकमा समेट्नुभएको छ । ओली मृत्युको मुखबाट पनि उठेका प्रसंग पुस्तकको अंशमा छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo