KhabarUjyalo

डडेल्धुरा महोत्सव फागुन २४ गतेबाट लाग्ने !

१० फाल्गुन २०८०, बिहीबार
डडेल्धुरा महोत्सव फागुन २४ गतेबाट लाग्ने !

डडेल्धुराः ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo