Khabar Ujyalo

रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ मा प्रशारण हुने कार्यक्रम सार्बजनिक

१२ फाल्गुन २०७७, बुधबार
रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ मा प्रशारण हुने कार्यक्रम सार्बजनिक

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने ‘ग्यालेक्सी फोरके’ नामक नयाँ टेलिभिजनमा प्रशारण हुने कार्यक्रमहरू सार्बजनिक गरेका छन् ।बुधबार सामाजिक संजालबाट कार्यक्रम सार्वजनिक गरेका हुन् ।

ग्यालेक्सीमा ग्यालेक्सी न्युज सहित रवि लामिछानेले सिधा कुरा,द लिडर र कामका कुरा,विजयकुमार पाण्डे सम्बन्ध,दिपकराज गिरि क्राइम पेट्रोल नेपाल, राजेश हमाल को बन्छ करोडपति, रामायण, न्य्ह्यु बज्राचार्य,काली प्रसाद, इन्द्रिका जोशी सारेगम, रमेश प्रसाईं लाल मोहर,नवराज पराजुली फोरइभर,महाविर पुन आविस्कार लगायत रामायण कार्यक्रम  आउने जानकारी दिए ।
‘सिधाकुरा टिमसँगै निर्भीक र निष्पक्ष ग्यालेक्सी न्युज अनि विजय कुमार,राजेश हमाल,महावीर पुन,दिपकराज गिरी,नवराज पराजुली,रमेश प्रसाईं,न्य्ह्यु बज्राचार्य,काली प्रसाद,इन्दिरा जोशी समेत जोडिएर,सूचना र मनोरञ्जनको नयाँ यात्रा शुरु गर्दैछौ,ग्यालेक्सी 4K को यात्रा।मात्र शुभेच्छा र आशीर्वाद माग्छु।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.