२० असार २०७९, सोमबार

रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ मा प्रशारण हुने कार्यक्रम सार्बजनिक

१२ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ मा प्रशारण हुने कार्यक्रम सार्बजनिक

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने ‘ग्यालेक्सी फोरके’ नामक नयाँ टेलिभिजनमा प्रशारण हुने कार्यक्रमहरू सार्बजनिक गरेका छन् ।बुधबार सामाजिक संजालबाट कार्यक्रम सार्वजनिक गरेका हुन् ।

ग्यालेक्सीमा ग्यालेक्सी न्युज सहित रवि लामिछानेले सिधा कुरा,द लिडर र कामका कुरा,विजयकुमार पाण्डे सम्बन्ध,दिपकराज गिरि क्राइम पेट्रोल नेपाल, राजेश हमाल को बन्छ करोडपति, रामायण, न्य्ह्यु बज्राचार्य,काली प्रसाद, इन्द्रिका जोशी सारेगम, रमेश प्रसाईं लाल मोहर,नवराज पराजुली फोरइभर,महाविर पुन आविस्कार लगायत रामायण कार्यक्रम  आउने जानकारी दिए ।
‘सिधाकुरा टिमसँगै निर्भीक र निष्पक्ष ग्यालेक्सी न्युज अनि विजय कुमार,राजेश हमाल,महावीर पुन,दिपकराज गिरी,नवराज पराजुली,रमेश प्रसाईं,न्य्ह्यु बज्राचार्य,काली प्रसाद,इन्दिरा जोशी समेत जोडिएर,सूचना र मनोरञ्जनको नयाँ यात्रा शुरु गर्दैछौ,ग्यालेक्सी 4K को यात्रा।मात्र शुभेच्छा र आशीर्वाद माग्छु।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo