१७ असार २०७९, शुक्रबार

दलहरुले चाहे प्रधानमन्त्रीलाई कारवाही हुन्छ: शम्भु थापा

१२ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
दलहरुले चाहे प्रधानमन्त्रीलाई कारवाही हुन्छ: शम्भु थापा

काठमाडौ । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा अधिवक्ता थापाले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको दाबी गरे । उनले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दै अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे
थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारणा राखे । त्यस्तै उनले प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि नै संसद बिघटन गरेको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo