KhabarUjyalo

दलहरुले चाहे प्रधानमन्त्रीलाई कारवाही हुन्छ: शम्भु थापा

१२ फाल्गुन २०७७, बुधबार
दलहरुले चाहे प्रधानमन्त्रीलाई कारवाही हुन्छ: शम्भु थापा

काठमाडौ । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा अधिवक्ता थापाले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको दाबी गरे । उनले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दै अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे
थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारणा राखे । त्यस्तै उनले प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि नै संसद बिघटन गरेको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo