Khabar Ujyalo

अब रवि लामिछानेको नयाँ यात्राको शुरूवात ग्यालेक्सी 4K टेलिभिजनबाट

११ फाल्गुन २०७७, मंगलवार
अब रवि लामिछानेको नयाँ यात्राको शुरूवात ग्यालेक्सी 4K टेलिभिजनबाट

धनगढी : चर्चित टेलिभजन प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजनबाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले मंगलबारकाठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ टेलिभिजन ग्यालेक्सी4K बाट नयाँ कार्यक्रम सुरु गर्ने बताएका हुन्।

अब नयाँ यात्राको शुरूवात ग्यालेक्सी 4K टेलिभिजनबाट रहने रजनैतिक मुद्दा भन्दा आम सर्वसाधारणका मुद्दालाई प्राथमिकता रहने गरि नयाँ कार्यक्रम ल्याउन लागको जानकारी गरेका छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.