Khabar Ujyalo

आजबाट नयाँ कार्यक्रम शुरु गर्दै रवि लामिछाने !

११ फाल्गुन २०७७, मंगलवार
आजबाट नयाँ कार्यक्रम शुरु गर्दै रवि लामिछाने !

धनगढी : चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन्।

आफुले मंगलबारबाट नयाँ कार्यक्रम सुरु बारे लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन्।

उनले सोमबार उनले फेसबुकमा भनेका छन् – ‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.