KhabarUjyalo

प्रधानमन्त्री ओलीले विराटनगरमा दिएको अभिव्यक्ति पदीय गरिमा विपरीत :कांग्रेस

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री ओलीले विराटनगरमा दिएको  अभिव्यक्ति पदीय गरिमा विपरीत :कांग्रेस

काठमाडौ : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरबाट पदीय गरिमाविपरीत अभिव्यक्ति दिएको बताएका छन् । 

‘अदालत दबाबमा नपरोस् भन्ने, तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमाविपरीत छ,’ शर्माले भनेका छन्, ‘न्यायालयको फैसला स्विकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo