Khabar Ujyalo

प्रधानमन्त्रीलाई प्रचण्ड-माधव समूहका विद्यार्थीले बिराटनगरमा कालो झन्डा देखाए

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्रीलाई प्रचण्ड-माधव समूहका विद्यार्थीले बिराटनगरमा कालो झन्डा देखाए

काठमाडौ : प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड-माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ।

आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्।

विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड-माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए। प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले विद्यार्थीमाथी हस्तक्षेप गरेको थियो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.