Khabar Ujyalo

राष्ट्रपति भण्डारीद्वारा प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त

७ फाल्गुन २०७७, शुक्रबार
राष्ट्रपति भण्डारीद्वारा प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा-१० खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.