KhabarUjyalo

खाद्य व्यवस्थाले माग्यो कर्मचारी !

२७ पुष २०८०, शुक्रबार
खाद्य व्यवस्थाले माग्यो कर्मचारी !

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको छ ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदमा पदपूर्ती गर्नका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दस्तुर पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo