KhabarUjyalo

सुशान्तको कविता: अभियान्ता तिमी !

३० श्रावण २०८०, मंगलवार
सुशान्तको कविता: अभियान्ता तिमी !

सुन्दर सुदुर पश्चिमका अभियान्ता तिमी दीन दु:खी असायका भराेसा तिमी मन जित्यौ, भाेट जित्यौ गरेयौ कमाल नगर पिता बनेयौ धनगढीका गाेपि हमाल ।। शिक्षा, स्वास्थलाई बनायौ प्रमुख नारा घरअागनमा स्वास्थसेवा पाउँदा खुशी छन् सारा युवा,बृद्ध, केटाकेटी सवै तिम्रो साथ उत्कृष्ट भयौ एकैवर्षमा सवकाे भयाे उच्च माथ ।। प्रकृति प्रेमी तिमी धनगढी भयाे हराभरा उज्यालो धनगढी सपना तिम्रो भयाे अाज पूरा फाेहर मैला ब्यबस्थापनमा तिम्रो दुर दृष्टि स्वच्छ सफा सुन्दर सुदुर पश्चिम हाम्रो श्रृष्टी

सुशान्त पाेखरेल कक्षा – ६ थ्रीस्टार बोडिङ्ग विद्यालय धनगढी , कैलाली

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo