KhabarUjyalo

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

१० जेष्ठ २०८०, बुधबार
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

युवराज पौडेल (सफल) ले सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको भन्दै दायर गरेको रिट बुधबार अदालतमा दर्ता भएको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo