KhabarUjyalo

कैलालीमा लागुऔषधसहित दुई जनाको पक्राउ

२२ फाल्गुन २०७९, सोमबार
कैलालीमा लागुऔषधसहित दुई जनाको पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–२ उजेली सिमरा कोठा गरी बस्ने २१ वर्षीय आषिश चौधरी र घोडाघोडी नगरपालिका–४ का २७ वर्षीय करन रावल पक्राउ परेका छन्।

विशेष सुचनाको आधार इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली उनीहरुलाई १८ ग्राम ६८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo