KhabarUjyalo

भारतमा फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

१७ फाल्गुन २०७९, बुधबार
भारतमा फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

काठमाडौं । भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ ।

बिबिसी हिन्दीले सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको जनाएको छ । नयाँ मूल्य मार्च १ आजदेखि लागू भएको छ ।

त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo