KhabarUjyalo

सुदूरपश्चिम महोत्सव सम्पन्न

६ पुष २०७९, बुधबार
सुदूरपश्चिम महोत्सव सम्पन्न

धनगढी । मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव िहजाे सम्पन्न भएको छ।

महोत्सवको समापन मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन्। सुदूरपश्चिम महोत्सव अवधिभर पाँच करोडको कारोवार र ४ लाख बढि दर्शकले मेला अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले बताए ।

महोत्सव कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo