KhabarUjyalo

कञ्चनपुरमा स्कारपियो दुर्घटना

५ आश्विन २०७८, मंगलवार
कञ्चनपुरमा स्कारपियो दुर्घटना

धनगढी – कञ्चनपुरमा स्कारपियो दुर्घटना भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ५ बनदेवी जंगलमा महेन्द्रनगरबाट धनगढी तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ४८०४ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।
दुर्घटनामा स्कारपियोमा सवार अन्दाजी १५ वर्षका एक बालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

चालकका अनुसार गुडिरहेको गाडी अगाडी आएको जनावरलाई बचाउन खोज्दा अनियन्त्रीत भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo