KhabarUjyalo

दीपकराज गिरीको स्टाटस – ‘फुर्सद भयो, रविलाई मुद्दा हाल्दिउँ कि क्या हो!’

२२ चैत्र २०७९, बुधबार
दीपकराज गिरीको स्टाटस – ‘फुर्सद भयो, रविलाई मुद्दा हाल्दिउँ कि क्या हो!’

काठमाडौँ- कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति व्यंग्यबाण गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

गिरीले आफु फुर्सदिलो बनेको बताउँदै रवि लामिछाने विरुद्ध मुद्दा हाल्दिउँ कि क्या हो भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।

उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो, के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई’।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo