२० असार २०७९, सोमबार

नयाँ वर्षको अवसरमा धनगढीमा दाहाल प्रतिष्ठानद्वारा दिप प्रज्वलन

३१ चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
नयाँ वर्षको अवसरमा धनगढीमा दाहाल प्रतिष्ठानद्वारा दिप प्रज्वलन

धनगढी : धनगढीमा नयाँ वर्ष २०७८ सालको अवसरमा दिप प्रज्वलन गरेको छ । दाहाल प्रतिष्ठान धनगढीको आयोजनामा धनगढीको चौराहामा दिप प्रज्वलन गरेको हो ।

बिदेशी संस्कृतिले नेपाली संस्कृतिको पहिचान मेटिदै गईरहेको चिन्ता गर्दै नेपाली संस्कृति,धर्मको रक्षा र नयाँ बर्षले सबैमा नयाँ उर्जा मिलोस भन्दै दिप प्रज्वल गरेको दाहाल प्रतिष्ठानले जनाएको छ ।

नयाँ बर्ष २०७८ ले सम्पुर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि एवम् दिर्घायुको कामना ब्यक्त गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo