धनगढी : धनगढीमा नयाँ वर्ष २०७८ सालको अवसरमा दिप प्रज्वलन गरेको छ । दाहाल प्रतिष्ठान धनगढीको आयोजनामा धनगढीको चौराहामा दिप प्रज्वलन गरेको हो ।
बिदेशी संस्कृतिले नेपाली संस्कृतिको पहिचान मेटिदै गईरहेको चिन्ता गर्दै नेपाली संस्कृति,धर्मको रक्षा र नयाँ बर्षले सबैमा नयाँ उर्जा मिलोस भन्दै दिप प्रज्वल गरेको दाहाल प्रतिष्ठानले जनाएको छ ।
नयाँ बर्ष २०७८ ले सम्पुर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि एवम् दिर्घायुको कामना ब्यक्त गरेका थिए ।