KhabarUjyalo

पत्रकार पन्तको गंगालाल हृदय केन्द्रमा उपचार हुँदै,स्वास्थ्य अवस्था सामान्य

२५ चैत्र २०७७, बुधबार
पत्रकार पन्तको गंगालाल हृदय केन्द्रमा उपचार हुँदै,स्वास्थ्य अवस्था सामान्य

धनगढीः पत्रकार डीआर पन्तको गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य सामान्य अवस्था रहेको परिवार बताइएको छ ।

बुधबार दिउँसो नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएको हो। 

महेन्द्रनगरबाट उपचारका लागि धनगढी ल्याइएका पन्तलाई सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौ रेफर गरेको थियो ।

पन्त कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo