२० असार २०७९, सोमबार

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

२० चैत्र २०७७, शुक्रबार
[Sassy_Social_Share]
बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ ।

बिहान ९ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । बैठकमा विविध विषयमा छलफल भइरहेको छ । 

‘बैठक चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘विविध विषयमा छलफल भइरहेको होला ।’ 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo