१८ असार २०७९, शनिबार

महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर

१८ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर

काठमाडाैं । काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनलाई नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बेस्डरको उपाधि दिएको छ ।

नेपालकै जेठाे बैंकले आविष्कार केन्द्रका लागि १० लाख नगद रकम सहयोगसहित उक्त उपाधि दिएको हो ।

केही समयअघि नेपाल बैंकले ब्राण्ड एम्बेस्डर बनेर भिडियाे र फाेटाे खिच्नका लागि नयाँ सुट सिलाइदिएकाे भन्दै फेसबुकमा पाेस्ट गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo