काठमाडाैं । काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनलाई नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बेस्डरको उपाधि दिएको छ ।
नेपालकै जेठाे बैंकले आविष्कार केन्द्रका लागि १० लाख नगद रकम सहयोगसहित उक्त उपाधि दिएको हो ।
केही समयअघि नेपाल बैंकले ब्राण्ड एम्बेस्डर बनेर भिडियाे र फाेटाे खिच्नका लागि नयाँ सुट सिलाइदिएकाे भन्दै फेसबुकमा पाेस्ट गरेका थिए ।