KhabarUjyalo

रामचन्द्र पौडेलको पक्षमा भोट खसाल्छौं: माधव नेपाल

१८ फाल्गुन २०७९, बिहीबार
रामचन्द्र पौडेलको पक्षमा भोट खसाल्छौं: माधव नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिमा रामचन्द्र पौडेलजी विजयी हुनेमा विश्वस्त छौं । उहाँको पक्षमा भोट खसाल्ने विश्वास दिलाउँदै मैले आफ्नो कुरा टुंग्याएको छु ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo