२४ मंसिर २०७९, शनिबार

विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजकमा गोपाल हमाल

५ चैत्र २०७७, बिहीबार
विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजकमा गोपाल हमाल

धनगढी : विवेकशील साझा पार्टीले एकीकरणपश्चात् सातै प्रदेश र अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकहरु चयन गरेको छ ।
प्रदेश १ मा महेन्द्र कुमार थापा,प्रदेश २ मा अनिमेश कुमार मिश्र,गण्डकी प्रदेशमा महेश भण्डारी पार्टीले संयोजकमा चयन गरेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा अनुप मन सैन्जु,कर्णाली प्रदेशमा गेहेन्द्र प्रसाद दहाल,सुदूरपश्चिम प्रदेशको संयोजकमा गोपाल हमाललाई चयन गरेको छ ।

विवेकशील साझा पार्टीले अन्तर्राष्ट्रिय सद्भाव समूहमा सुरेश भट्ट आश्रिन चयन गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo