२१ मंसिर २०७९, बुधबार

बालकवि विभूति अधिकारीको ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण

३ चैत्र २०७७, मंगलवार
बालकवि विभूति अधिकारीको ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण

धनगढी : बालकवि विभूति अधिकारीले लिखित ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण गरिएको छ ।  नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा छन्दअभियन्ता डा. देवी नेपालजको प्रमुख आतिथ्यमा सोमबार कैलाली जनपुस्तकालयको सभामा लोकार्पण गरिएको हो ।

आयोजक कैलाली जनपुस्तकालयको र  सिद्धार्थ शिशु सदनको सह-आयोजकमा बालकवी अधिकारीको लिखित ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण गरिएको छ । उत्त खण्डकाव्यको प्रकाशक दून एकेडेमी रहेको छ ।

नवसर्जक अधिकारी साहित्य चाैतारी नेपालका उपाध्यक्ष समेत हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo