धनगढी : बालकवि विभूति अधिकारीले लिखित ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा छन्दअभियन्ता डा. देवी नेपालजको प्रमुख आतिथ्यमा सोमबार कैलाली जनपुस्तकालयको सभामा लोकार्पण गरिएको हो ।
आयोजक कैलाली जनपुस्तकालयको र सिद्धार्थ शिशु सदनको सह-आयोजकमा बालकवी अधिकारीको लिखित ‘अद्भुत इन्द्रेनी ‘ खण्डकाव्य लोकार्पण गरिएको छ । उत्त खण्डकाव्यको प्रकाशक दून एकेडेमी रहेको छ ।
नवसर्जक अधिकारी साहित्य चाैतारी नेपालका उपाध्यक्ष समेत हुन् ।