१८ असार २०७९, शनिबार

डडेल्धुरामा किशोरीलाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ

२ चैत्र २०७७, सोमबार
[Sassy_Social_Share]
डडेल्धुरामा किशोरीलाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ

डडेल्धुरा : डडेलधुराको परशुराम नगरपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी १४ वर्षका तीन जना किशोर र ७० वर्षीय एक जना वृद्ध गरी ४ जना रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनीहरूले करिब २ महिना पहिले १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । बालिकाले लगाएको आरोपमा पक्राउ परेका आरोपितहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराले हिरासतमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo