२१ मंसिर २०७९, बुधबार

माया सधैं ‘आई लभ यू’ मा मात्र नखोज !

१ चैत्र २०७७, आईतवार
माया सधैं ‘आई लभ यू’ मा मात्र नखोज !

धनगढी : सुमधुर आवाजकी धनी तथा चर्चित सन्चारकर्मी हुन् सविना कार्की । यो माया भन्ने चिज कस्तो कस्तो कार्यक्रमकी प्रस्तोता सविना कार्कीको आवाजले धेरैको मनमुटुमा छोएको छ । र उनले माया प्रेमसम्बन्धि लेख्न धैरैले मन पराएका छन् । उनले आइतबार सामाजिक संजालमा लेखेको-
“माया सधैं I love you मा मात्र नखोज
तिमी उदास हुँदा प्रसन्न हुन नसक्ने मेरो मुहारमा कोरिएको हुनसक्छ,
माया सधैं रोमान्समा नखोज
तिमीलाई खुशी दिन मैले गर्ने मिहिनेत र थकानमा लुकेको हुनसक्छ,
माया सधैं ओठको मुस्कानमा नखोज
तिमी चित्त दुखाएर बस्दा मेरोपनि आँखाबाट गालासम्म छल्किएको हुनसक्छ..”

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo