KhabarUjyalo

कान्छी समाजसेवी प्रेन्सा रेग्मी सम्मानित

२९ फाल्गुन २०७७, शनिबार
कान्छी समाजसेवी प्रेन्सा रेग्मी सम्मानित

पोखरा : कलिलो उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेकी पोखराकी ८ वर्षीया बालिका प्रेन्सा रेग्मीलाई सम्मान गरिएको छ । शनिबार अम्बिका भागवत फाउन्डेसन र सम्झना सामाजिक सेवा समितीले सामाजिक कार्यमा उल्लेख्य योगदान गरेको भन्दै कान्छी समाजसेवी रेग्मीलाई सम्मान गरेको हो ।

पोखरामा कोरोना महामारीबाट समाजलाई बचाउन मास्क, गरीब विद्यार्थीका लागि शैक्षिक सामाग्री, खाद्यान्न , लत्ताकपडा वितरण गर्दै आएकी प्रेन्सा फागुन ६ गतेदेखि बुक बैंक सञ्चालनमा ल्याएकी छन् । थोरै भएपनि सामाजिक सेवा गर्ने मौका पाएको र समाजबाट यसरी सम्मान पाउदा खुशी भएको बताईन । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo