९ आश्विन २०७९, आईतवार

मन्त्रीबाट राजीनामा दिन बादल,लेखराजसहितका मन्त्रीलाई माओवादी केन्द्रको निर्देशन

२९ फाल्गुन २०७७, शनिबार
मन्त्रीबाट राजीनामा दिन बादल,लेखराजसहितका मन्त्रीलाई माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओेली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा दिएर पार्टीमा फर्किन निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो ।

बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo