२१ मंसिर २०७९, बुधबार

काठमाडौंको एक रेस्टुरेन्टमा आगलागी

२४ फाल्गुन २०७७, सोमबार
काठमाडौंको एक रेस्टुरेन्टमा आगलागी

काठमाडौँः काठमाडौंको एक रेस्टुरेन्टमा आगलागी भएको छ । नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरीले बताएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo