KhabarUjyalo

२० को बुलेट चाउचाउ किन्दा कैलालीका चौधरीले पाए साइकल उपहार ।

१३ फाल्गुन २०८१, मंगलवार
२० को बुलेट चाउचाउ किन्दा कैलालीका चौधरीले पाए साइकल उपहार ।

धनगढी : क्वालिटी थाइ फुडसले बुलेट चाउचाउको एक पाकेट किन्दा साइकलसम्मको उपहार योजना ल्याएको छ ।
रु २० को एक पाकेट बुलेट चाउचाउ किन्दा १५ हजारको साइकलदेखि थर्मस,छाता,क्यालकुलेटरसम्मको उपहार योजना रहेको क्वालिटी थाइ फुडसका सुदूरपश्चिम प्रदेश इन्चार्ज योगेन्द्र साउदले जानकारी दिएका छन् ।

उक्त योजना अन्तर्गत २० को बुलेट चाउचाउको खरिद मा कैलारी गाउँपालिका ४ का बिष्णु चौधरीले साइकल हात पारेका छन् । मंगलबार उक्त साइकल धनगढीको क्वालिटी थाइ फुडस बिक्रेता पश्चिम नेपाल सप्लाएर्सका संचालक महेन्द्र सिह र कम्पनीका रिजनल म्यानेजर दिपङकर नरालले चौधरीलाई हस्तान्तरण गरेका छन्

कम्पनीले प्रीमिएम ब्रान्डमा स्वादिष्ट चाउचाउ बुलेट बजारमा ल्याएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo