Khabar Ujyalo

अबको प्रमुख लडाइँ संसदमा : प्रधानमन्त्री

१२ फाल्गुन २०७७, बुधबार
अबको प्रमुख लडाइँ संसदमा : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको र अबको लडाइँ संसदमा हुने बताएका छन्।

आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसदमा हुने बताएका हुन्।

‘अब संसदभित्रको लडाइँ प्रमुख भएको छ। विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ,’ओलीको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने,’हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.