२३ मंसिर २०७९, शुक्रबार

नेकपा प्रचण्ड- माधव समुहले संसद पुनर्स्थापनाको खुसियालीमा देशभरि विजय जुलुस निकाल्दै

१२ फाल्गुन २०७७, बुधबार
नेकपा प्रचण्ड- माधव समुहले संसद पुनर्स्थापनाको खुसियालीमा देशभरि विजय जुलुस निकाल्दै

काठमाडौ : प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ।

उनका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo