२० असार २०७९, सोमबार

धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना

११ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना

धनगढी : धनगढी-अत्तरिया ६ लेन सडक खण्डको राजपुरमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना  घाइते भएका छन्। 

घाइते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १ शिवनगर वस्ने २३ वर्षिय टेकेन्द्र विष्ट रहेका छन्। 

धनगढीबाट अत्तरिया जानेक्रममा तिब्र गतिका कारण से ७ प ३६९२ नम्बरकाे मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo