KhabarUjyalo

धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना

११ फाल्गुन २०७७, मंगलवार
धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना

धनगढी : धनगढी-अत्तरिया ६ लेन सडक खण्डको राजपुरमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना  घाइते भएका छन्। 

घाइते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १ शिवनगर वस्ने २३ वर्षिय टेकेन्द्र विष्ट रहेका छन्। 

धनगढीबाट अत्तरिया जानेक्रममा तिब्र गतिका कारण से ७ प ३६९२ नम्बरकाे मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo