KhabarUjyalo

बझाङ केन्द्रबिन्दु भएर भूकम्प !

February 16, 2024
बझाङ केन्द्रबिन्दु भएर भूकम्प !

बझाङ : बझाङको आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo