KhabarUjyalo

गोदावरीमा मोटरसाईकल दुर्घटनामा डडेल्धुरा एक युवकको मृत्यु

November 4, 2023
गोदावरीमा मोटरसाईकल दुर्घटनामा डडेल्धुरा एक युवकको मृत्यु

धनगढी :कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटनामा डडेल्धुरा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी डडेल्धुराको परशुराम ११ बस्ने बर्ष २१ को खडक बिष्टको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

उपचारका क्रममा बिष्टको मृत्यु भएको थियो ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo