KhabarUjyalo

भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

१६ भाद्र २०८०, शनिबार
भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

काठमाडाैं, भदौ १६: एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको जारी खेल वर्षाले बिथोलिएको छ ।

टस जितेर ब्याटिङ थालेको भारतले ४.२ ओभरमा १५ रन बनाउँदा वर्षा भएकोले खेल रोकिएको हो ।

भारतका लागि रोहित शर्माले ११ रन बनाउँदा शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo