KhabarUjyalo

मध्यरातमा गायिका समिक्षा अधिकारीले लेखेको त्यो स्टाटस..

२७ मंसिर २०७९, मंगलवार
मध्यरातमा गायिका समिक्षा अधिकारीले लेखेको त्यो स्टाटस..

धनगढी : गायिका समीक्षा अधिकारी केही समयदेखि फेरि सामाजिक संजालमा सक्रिय रहेकी छिन् । भने सांगीतिक यात्रालाई पनि निरन्तरता दिएकी छन् ।

सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टाटस लेखिन । तर केही समयमा त्यो स्टाटस हटाइन् ।

समीक्षाले लेखेकी थिइन्, ‘मलाई अति नै गाह्रो भइसक्यो । अब म बाँच्न सक्दिनँ ।’

उनले हटाएको त्यो स्टाटसको स्क्रिनसट सामाजिक संजालमा छ्यापछ्यापी रहेको छ । हटिइएको त्यो स्टाटस बारे चर्चा भएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo